वीरगंज, १५ पुस । पर्सा जिल्लाको ठोरी गाउँँपालिका–१, भगवाननगरस्थित बृद्धा आश्रममा परोपकारी संस्था उपकार सेवा नेपालले खाद्यान्न तथा दैनिक उपभो...
वीरगंज, १५ पुस । पर्सा जिल्लाको ठोरी गाउँँपालिका–१, भगवाननगरस्थित बृद्धा आश्रममा परोपकारी संस्था उपकार सेवा नेपालले खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ।
अपांगता भएका व्यक्ति र बृद्धबृद्धासहित १८ जना बसोबास गर्दै आएको आश्रमका लागि संस्थाले पुस महिनाका लागि नियमित सहयोग उपलब्ध गराएको हो ।
संस्थाकी अध्यक्ष विद्या सरावगीले चामल ३० केजी, दाल ७ केजी, खानेतेल, साबुन, सर्पm, डाइपर, धनिया, खुर्सानी तथा कपडा धुने र नुहाउने सामग्री आश्रमका सदस्य रामबहादुर थिङलाई हस्तान्तरण गरिन।
सामाजिक अभियन्ता प्रकाश थारूका अनुसार उपकार सेवा नेपालले आश्रममा रहेका बृद्धबृद्धा र अपांग व्यक्तिहरूको दैनिकी सहज बनाउन प्रत्येक महिना सहयोग गर्दै आइरहेको छ।

COMMENTS