रौतहट उद्योग वाणिज्य संघको अगुवाइमा धर्ना

अशोक यादव, रौतहट, १३ पुस । रौतहट जिल्लाको गौरमा रहेको करदाता सेवा कार्यालय नेपाल सरकारले हटाउने निर्णय गरेपछि सोको विरोधमा रौतहट उद्योग वाणि...

अशोक यादव, रौतहट, १३ पुस । रौतहट जिल्लाको गौरमा रहेको करदाता सेवा कार्यालय नेपाल सरकारले हटाउने निर्णय गरेपछि सोको विरोधमा रौतहट उद्योग वाणिज्य संघको अगुवाइमा आइतवारदेखि धर्ना कार्यक्रम शुरु गरिएको छ ।
धर्ना कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, विभिन्न राजनीतिक दल, नागरिक समाजलगायतको ऐक्यबद्धता छ ।
 
करदाता सेवा कार्यालयको मूल गेटमा धर्नामा बसेकाहरूले सरकारलाई तत्काल यो निर्णय फिर्ता लिन र गौरमै करदाता सेवा कार्यालय यथावत राख्न माग गरेका छन् ।
 
करदाताहरू अब करसम्बन्धी सेवाका लागि आन्तरिक राजस्व कार्यालय सिमरा वा अन्यत्र धाउनुपर्ने बाध्यता हुने र यसले समय र खर्च दुवै बढ्ने धर्नाकारीहरुले बताएका छन् । सरकारको यो निर्णयले मर्कामा परेको भन्दै तत्काल फिर्ता लिन उनले आग्रह समेत गरे।
 
गौरबाट कार्यालय हटाउँदा करदाताहरूले सेवाका लागि अन्य जिल्ला धाउनुपर्ने र आर्थिक भार बढ्ने भन्दै स्थानीयले आपत्ति जनाएका हुन् ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। अनलक गरेर पढ्न चाहनुहुन्छ भने कृपया एक लाइक अथवा शेयर गर्नुहोला । STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content